भगवान राम - कृष्ण - शँकर - बिष्णु बुध अन्य अझै धेरै पुरुषहरु थिए !
तर त्यी सबै धर्म पुरुषहरु सबैले पारिवारीक साथै शरीरिक जिवनको सुख भोगे !
भगवान बुद्धले एउटी पत्नी र एक सन्तान् !
श्री रामले - एउटी पत्नी र दुई सन्तान् !
शँकरको एउटा पनि होइन दुईवटा पत्नी गँगा अनि पार्वती अनि सन्तान् !
भगवान कृष्णको त झन के कुरा गर्ने ??
उसको त दुई खास प्रीये राधे अनि मिरा को साथमा हजारौ गोपिया ! जसले आफ्नु जवानी बृन्दाबनमा सबै गोपियाको साथमा मस्ती गरेर बित्यो !
सबै भगवानले त सँसारमा हुने सुख अनि परिवारीक साथै यौन सुखको आनन्द उठाए !
तर सँसार प्रभु येशु नै एउटा यस्तो महान् ब्यति थिए कि जसले जन्म नै लिनु भो हामी पापले भरेको मानीसलाई बचाउनलाई ! जन्मनु भो हाम्रै लागी जिउनु भो हाम्रै लागे अनि मर्न पनि भो हाम्रै लागी ! उँहा पनि अरु झै जवान थिए ! जवान मात्रै होइन कुँवारा पनि थिए ! उँहाले पनि चाहेको भए परिवारको अनि सन्तानको सुख भोग्न सक्ने थियो तर उँहाले आफ्नु जिवन जवानी र प्राण सबै हाम्रो निम्ती दिनु भो !
भगवानहरुले पापीलाई नाश गरे !
रामले रावणलाई मारे अनि कृष्णले कँशलाई मारे !
तर प्रभु येशु पापीलाई मार्न होइन पापीलाई बचाउन को निम्ती यो धर्तीमा आए !
सबैको परिवारमा एक न एक जना बिग्रल छोरा या छोरी हुन्छ !
तपाईले याद गर्नु भएको छ होला त्यो घरको आमाबाउले अन्य राम्रो छोरा छोरीलाई भन्दा धेरै माया त्यो बिग्रललाई नै गरेको हुन्छ किन ? किनकि राम्रो छोरा छोरीलाई त सबैले मन परांउछ ! गाँउ समाजमा मान सम्मान गर्छ ! उसको लागी चिन्ता के गर्ने ? चिन्ता त उसको गर्न परेको छ जो बिग्रल छ ! यसैले हरेक माता पिताले त्यो छोरा छोरीलाई कसैले मारला कि कुटला कि पुलिसले पक्रला कि ? भनेर हर तरहले त्यो बिग्रल छोरालाई बचाँउने कोसिस गर्छ ! चाहे त्यो जति नै पापी र खराब किन नहोस् उसको मातापिताले उसको अन्त गरी दिएको हुन्दैन ! तर बचाउने नै कोसिस गर्छ त्यहि बचाउने काम प्रभु येशुले गर्नु भएको छ !
यो पनि एउटा ठुलो कारण् छ हामीले प्रभु येशुलाई आफ्नु as saviour accept गर्नमा गर्व गर्छौ
संसारले राधे कृष्ण राधे कृष्णमा नाँचेर मोडन गीतहरु बनाएर सबै युवा पिडीलाई मन लुभ्याई दिएको छ त्यती मात्रै होइन बिदेशीलाई पनि त्यो तालमा नँचाई रहेको छ ! तर सोच्न पर्ने कुरा यो छ जुन idle लाई हामीले पुज्दै छौ के उ साच्चै नै पुज्ने योग्यको पनि छ य छैन ?
महानताको कुरा त सबै धर्म पुरुषले गरेको छन् सायदै बराबर ! तर बलीदान त्यो पनि प्राणको बलिदान कुन भगवानले गरेको छ ? आजसम्मको इतिहासमा त सायदै के पक्कै पनि कसैले गरेको छैन सिवाय प्रभु येशु ! के तपाईको कुनै GOD ले आफ्नु भक्तहरुलाई बचाउनको निम्ती यसरी भरी शहरमा कुट्टाई यो भारी क्रुस उठाएको छ ? यो जुन उचाली नसक्ने क्रुस उठाएर गाईते खुनले लतपतिएको येशुलाई देखनु हुन्दैछ नि त्यो उसले चोरी गरेर या कसैको हत्या गरेर पाएको सजाई होइन तर तपाई अनि मैले गरेको पापबाट बचाँउनको निम्ती उँहाले आफ्नु शरीरबाट रगत बहाउनु भैइ रहेको छ !
THE PASSION OF CHRIST .
प्रभु येशुले हामीलाई पापबाट बचाँउनको निम्ती प्राण बलिदान गर्नु भो अनि प्राण बलिदान गर्न पर्दा उँहाले कस्ता कस्ता पिडाहरु सहन गर्नु भएको थियो यँहाबाट थाहा पाउन सक्छौ !
FULL MOVIE .
मेरो प्यारो प्रभुजन हो -
प्रभुको यो प्रेम र बलिदानलाई ब्यर्थ जान नदिँउ !
यसैले आउनु होस हामी सबै मिलेर प्रभुको निम्ती मन लगाएर काम गरौ !
जुन कुरोले प्रभुलाई चोट पुगेको हुन्छ त्यो कुनै काम नगरौ !
मेरो प्यारो प्रभुजन हो -
प्रभुको यो प्रेम र बलिदानलाई ब्यर्थ जान नदिँउ !
यसैले आउनु होस हामी सबै मिलेर प्रभुको निम्ती मन लगाएर काम गरौ !
जुन कुरोले प्रभुलाई चोट पुगेको हुन्छ त्यो कुनै काम नगरौ !
पवित्र आत्मा (The Holy Spirit),पवित्र सम्बन्ध (The Holy Communion),पवित्र बाइबल (The Holy Bible)
पवित्र आत्मा (The Holy Spiritपवित्र आत्माको प्रवेश, जुन बोलीमा पनि प्रष्ट देखिन्थ्यो,यसले स्वर्गको आगमनको पक्काप्रमाण दिन्थ्यो। पवित्र सम्बन्ध (The Holy Communion) पवित्र उत्सव (होली कम्युनिअन) प्रभु येशु ख्रिष्टको मृत्युको सम्झनामा गरिने संस्कार हो। यसले हामीलाई प्रभुको रगत र मासुको अंश ग्रहण गर्न र उहाँसित समाहित हुन सक्षम गराउँछ जसले गर्दा हामी अनन्त जीवन प्राप्त गर्न र अन्तिम दिनमा उठाइन सक्छौ। यो संस्कार सकेसम्म धेरै गर्नुपर्छ। मात्र एउटा ताजा रोटी र अङ्गुरको रस प्रयोग हुन्छ। पवित्र बाइबल (The Holy Bible)बाइबल इसाईहरुको पवित्र किताब हो । बाइबल धेरै बर्ष पहिले हिब्रु, एरमेइक र ग्रीक भाषामा लेखिएको वा उल्था गरीएको थियो ।पछि यो ल्याटीन र अन्य भाषामा पनि अनुवाद गरियो । अहिले यो २००० भन्दा पनि बढी भाषाहरुमा अनुबाद भइसकेको छ । बाइबलमा धेरै थरीका किताबहरु छन् । कुनैमा यशुका इतिहास, कुनैमा यशु र यहुदीहरुमा कथाहरु छन् । कुनैमा विद्धानहरुका भनाइहरु छन् ।कुनैमा परमेश्वरले आफ्ना मान्छेहरुलाई गर्न भनेका कुराहरु छन् । कुनैमा- -परमेश्वरको गुनगान भएका भजनहरु छन् । कुनै आकाशवाणीका किताबहरु छन्, जसमा परमेश्वरले आफ्ना छानिएका मान्छेलाई दिएका सन्देशहरु छन्। |
Nepali United Jyoti Church Organized Program In 121 Driving Park AVE Rochester NY With Many International Singer.So Among All Singer This is The One Video Of Small Singer With Beautiful Voice Name Called Ishak Lama.He Have His Own Album Name Called ADIPTIYA PREM With Nepali Christian Music .He Born In Nepal And Also He Grown In Nepal Now He Is 12 Years Old.His Relation Status Is Christian. He Love To Sing In The Name Of One God-The Father,Son And Holy Spirit Currently He Is In Buffalo City NY States
This Is International Singer Karna Das From Nepal.He Have Many Nepali Album With Christian Songs And Folk Songs,Love Songs, Sentimental Songs,Remix Songs,etc.All Nepalese And Others People From Different Country's Really Love His Songs Because Of His Melodious Voice.Nepali United Jyoti Church Hire Him In The International Cultural Program In Rochester NY. He Born In Nepal And Grown In Nepal Too His Relation Status Is Christian.
Karna Das Says That "I Love To Sings And I Wan't To Show My Talent
Given By Lord"
This Is A Video Of Collections Nepali United Jyoti Church Members Pictures.In This Church All Are New Citizen Who Are In Rochester NY From Nepal.This Church Have Service In Own Language(Nepali)With More Then 50 Members Of People So This Nepali United Jyoti Church Run By Senior Pastor-Samel Khawas.
This Is A Video Of Former Refugees From Nepal, Congo,Thailand,Sudan,etc (from different country's and different cultures) Who Are New Citizen Of United States.Rochester NY Have One Program "Many Culture One Community" This Program Coordinate By Mr:Bill Wischmeyer And Other Youth From Different Culture.
Youth From Different Countries And Different's Culture Are Comes In One Community.
The International Youth Of Rochester Says:
"Calling Us "Refugees" Put A Label On Us That Hurts, We Are People, We Have Feelings, We Want To Be United And Productive In Our New Home. Please Look At Us As Your Friends And Neighbors Look At Us As A Commodity Or Refugees. We Love Our New Home And Are Grateful For The Small THings And The Help We Receive---The United States Is Far More Advanced Than The Countries We Came From---We Have Alot To Learn Please Accept Us And Know That We Will Make Mistakes, Please Be Forgiving And Show Us The Way.
Go Nepali United Jyoti Church Websites Click On Blue Link Below:-
E-Mail This Church:-
nepjyotichurch@gmail.com
Contact number:-
(585)775-5535 (585)458-2709
Click here to go our Facebook:http://www.facebook.com/pages/Nepali-United-Jyoti-Church/127049507364460? v=photos
To Watch Our More Video Click On This Blue Link:-http://www.youtube.com/results?search_query=bijaya669&aq=f
Covenant Bible College
http://nepaliujyotichurch.webs.com/home.htm http://thecheesecakef.blogspot.com/
नेपालीमा लेख्नुहोस
कृपया तपाईं को आफ्नु बिचार यस् नेपाली युनाईटेड ज्योति चुर्च मा पोखन नभुल्नु होला
http://stemmathsprog.blogspot.com/Bible Verses
Do not be afraid of themDo not be afraid of them, for I am with you and will rescue you, declares the LORD. (Jeremiah 1:8) For God did not give us a spirit of timidityFor God did not give us a spirit of timidity, but a spirit of power, of love and of self-discipline. (2 Timothy 1:7) So do not be afraid of themSo do not be afraid of them. There is nothing concealed that will not be disclosed, or hidden that will not be made known. (Mat 10:26)
|


Do not be afraid of them
No comments:
Post a Comment